बढ्याे ओलीकाे व्यस्तताः निवासमै कार्यकर्ता भेट्न थाले

काठमाडाैं । जेन्जी विद्राेहले केही समय गुमनाम भएका एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी ओलीले सक्रियता बढाउन थालेका छन् । पार्टीमा पुरानै फर्ममा फर्कन खाेजेका उनी नेतृत्व परिवर्तन वा विकल्पमा जाने मनसायमा छैनन् ।
निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता तथा कार्यकर्ताहरूसँग भेटघाट थालेका छन्।
गुण्डूमा भाडाको घरमा बसेका ओलीले निवासमै कार्यकर्ता भेटघाट सुरु गरेका हुन्।
भदौको २३ र २४ गते भएको जेनजी विद्रोहपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका उनले कार्यकर्ता भेटघाट गरेका हुन्।
प्रतिकृया दिनुहोस