राजनीतिमा चर्को आलोचना भोगेका प्रकाश सपुतले ल्याए नयाँ गीत ‘कर्तव्य’

काठमाडौं । राजनीतिमा लागेर कलाकारितामै फिर्ता भएका कलाकार प्रकाश सपुतले नयाँ गीत ल्याएका छन् ।

कुनै बेला नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको प्रशंसा गरेर चर्को आलोचना भोगेका उनी पछि रास्वपाको राजनीतिमा लागेका थिए ।

रास्वपाको समानुपातिक सूचीमा बसेपनि सांसद बन्न नपाएपछि उनी फेरि गीत संगितमा नै फर्किएका हुन् । उनी रास्वपाकाे चुनाव प्रचारमा गीत गाउँदै हिडेका थिए ।

उनले आज आफ्नो युट्युव च्यानलमा कर्तव्य नामको गीत ल्याएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर