नेपाली ६ युवाले पुरा गरे काठमाडाैं–लद्दाख बाइक यात्रा
काठमाडाैं । नेपाली युवाहरुले काठमाडाैंदेखि विश्वकै उच्च स्थानमा रहेकाे माेटरबाटाेसम्काे बाइक यात्रा पुरा गरेका छन् ।
नेपालका ६ जना युवा (जेनजी) ले नेपाली बाइकमै नेपालको राजनैतिक स्थिरता र समृद्धिको कामना गर्दै काठमाडौदेखि बिश्व भारतकाे लद्दाख जिल्लाको उम्लिङ्गासम्मको बाइक यात्रा पुरा गरेका हुन् ।
सो यात्रामा सहभागि राजेश कुवरले समाचारदैनिक जानकारि दिदै यात्रा सफल भएकाे बताएका हुन् । उनका अनुसार यो यात्रा पुरा गर्नेमा युवाहरु सिद्दान्त सेढाँइ, राजेश कुवर, बिवेक बलामि, गणेश भट्टराई, शुदन श्रेष्ठ र ऋषव आचार्य छ्न्।
यात्रामा सहभागि सबै ६ जना युवा नेपालमा इन्जिनियर पढेका युवाहरु रहेको कुवँरले जानकारी दिए ।







प्रतिकृया दिनुहोस