एमालेका मुख्यमन्त्री कंडेलले दिए राजीनामा

सुर्खेत । कर्णालीका मुख्यमन्त्री नेकपा एमालेका नेता यामलाल कँडेलले राजीनामा दिएका छन् । शनिबार मुख्यमन्त्री कँडेलले प्रदेशसभा समक्ष राजीनामा दिएका हुन्  

शनिबार बसेको प्रदेश सभा बैठकमा आफ्नो भनाइ राख्दै उनले पदबाट राजीनामा दिएका छन् ।

कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले उनी विरुद्ध असार ३२ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

शनिबार उक्त प्रस्तावमाथिको छलफलमा भाग लिएका कँडेलले सुरुमै आफ्नो धारणा राखेर राजीनामाको घाेषणा गरेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर