भक्तपुर हनुमन्ते खोलामा बाढी, सतर्कता तह पार

काठमाडौं । भक्तपुरस्थित हनुमन्ते खोलाको जगाती जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ।

जल तथा मौसम विज्ञान विभागले बिहान ७:४० बजे सूचना जारी गर्दै जलसतह अझै बढ्न सक्ने सम्भावना रहेको उल्लेख गरेको हो।

विभागले नदी तटीय क्षेत्रमा रहने तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर