• २०८३ असोज २२ बिहीबार
  • Thursday, 8 October, 2026

कांग्रेसमा मतदान किन ढिला? भाेलिका लागि सारियाे

काठमाडाैं । नेपाली कांग्रेसकाे नयाँ नेतृत्व चयनका लागि मतदान प्रकृया ढिला भएकाे छ। 

कांग्रेसको नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान भोलि बिहान ७ बजेबाट सुरु हुने भएको छ । धेरै क्लष्टर उम्मेदवारको सूची लामो भएकाले मतपत्र छाप्न ढिलाई र उक्त मतपत्रमा सही गर्न नभ्याएपछि मतदानको मिति सरिएको जनाइएको छ ।

बुधबार बिहान ७ बजेका लागि हुने भनिएको निर्वाचन १०, १ र २ बजेका लागि सार्दै आएको थियो । कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काका अनुसार अब शुक्रबार बिहान ७ बजेबाट मतदान हुनेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर