• सोमबार १-९-२०७६/Monday 04-22-2019/ 12:01 am

फेसबुकमा डाटा चोरीपछि मार्क जुकरबर्गको सुरक्षा ४ गुणा बढ्यो

एजेन्सी । पछिल्लो वर्ष फेसबुकका संस्थापक मार्क जुकरबर्गको नीजि सुरक्षामाथि कम्पनीले करिब २ करोड डलर अर्थात् २२१ अर्ब करोड रुपैयाँ खर्च गरेको छ । यसबाट मार्क जुकरबर्गलाई कति सुरक्षा दिइएको छ भनी अनुमान लगाउन सकिन्छ । 

अझ रोचक कुरा के छ भने, सन् २०१६ को तुलनामा जुकरबर्गको सुरक्षाका लागि गरिएको खर्च चार गुणा बढेको छ । सन् २०१७ मा जुकरबर्गको सुरक्षाका लागि मात्रै २.५२ करोड डलर अर्थात् २७९ अर्ब रुपैयाँ खर्च भएको थियो । 

एक रिपोर्टअनुसार, अमेरिकाको सेक्योरिटी एक्सचेन्ज कमिसन(एसईसी)मा शुक्रबार फाइलिङका दौरान फेसबुबले कम्नीले नीजि विमानमाथि कुल २६ लाख डलर खर्च भएको बताएको छ, जुन पछिल्लो वर्ष खर्च भएको रकमभन्दा १५ लाख डलर बढी हो । 

चार्टर कम्पनीहरुलाई मिल्ने विमानको यस खर्चमा इन्धन, चालक दल र क्याटेरिङको खर्च पनि सहभागी छ । 

फेसबुकमा डाटा चोरी र चुनावमा हस्तक्षेप गरेको आरोपपछि संस्थापक मार्क जुकरबर्गको सुरक्षाको रकममा बढोत्तरी भएको छ । फेसबुकका संस्थापक, कार्यकारी प्रमुख, अध्यक्ष र कन्ट्रोलिङ सेयरहोल्डर भएकाले जुकरबर्गको सुरक्षा बढाइएको कम्पनीको भनाई छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भारत सरकारको आदेश मान्दै प्ले स्टोरबाट हटाइयो ‘टिकटक’

  • ४ बैशाख, २०७६

एजेन्सी । भारत सरकारले प्ले स्टोरबाट ‘टिकटक’ भिडियो एप हटाउन दिएको आदेशको गुगलले पालना गरेको छ । यद्यपि, मंगलबार अबेरसम्म एप्पलको प्ले स्टोरमा

भारत सरकारले गुगल र एप्पललाई भन्यो – ‘टिक टक’ एप डिलिट गर्नुहोस् 

  • ३ बैशाख, २०७६

एजेन्सी । भारतको केन्द्र सरकारले गुगल र एप्पललाई आफ्नो एप्स स्टोरबाट चर्चित चिनियाँ भिडियो मोबाइल एप्लिकेशन ‘टिक टक’ हटाउन भनेको छ ।  सोमबार

किन भयो फेसबुक अकस्मात ‘डाउन’ ? नेपालमा मात्र की अन्य देशमा पनि ?

  • १ बैशाख, २०७६

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक अकस्मात ‘डाउन’ भएको छ । आइतबार दिउँसो करिब ४ बजेपछिको समयमा नेपालमा मात्र नभएर विश्वका अधिकांश देशहरुमा फेसबुक