• मंगलबार ३-१०-२०७६/Tuesday 06-25-2019/ 07:38 pm

प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ

महोत्तरी । भारतबाट प्रतिबन्धित लागुऔषध नाइट्रोभेट ट्याब्लेट ६०० पिस लिएर नेपाल प्रवेश गरेका तीन जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दिवास नगरपालिका ९ बस्ने देवकृष्ण महतो, धनुषा जिल्लाको बटेश्वर गाउँपालिका १ बस्ने रामदेव महतो र वडा नम्वर २ बस्ने विजयकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

भारतबाट कन्हमा बजारबाट ज ९ प ६३७१ नम्बरको मोटरसाईकलमा तीन जना बसी जिल्लाको सम्सी गाउँपालिकामा आउँदै गर्दा सीमानाकामा रहेका प्रहरी चौकी सम्सीका प्रहरीले चेकजाँच गर्दा उनीहरुको साथबाट ६०० पिस नाइट्रोभेट लागुऔषध बरामद भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सुदूरपश्चिमको संसद बैठक तेस्रो पटक पनि स्थगीत

  • १० असार, २०७६

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक तेस्रो पटक पनि स्थगीत भएको छ। सरकारले अगामी आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउदै रातो

पोखरा महानगरपालिकाको बजेट ७ अर्ब ५४ लाख रुपैंयाँ

  • १० असार, २०७६

पोखरा । देशकै ठुलो महानगरपालिका पोखरा महानगरपालिकाले आर्थिक वर्ष ७६÷७७ को लागि ७ अर्ब ५४ लाख रुपैंयाको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाका

तिलोत्तमाको बजेट एक अर्ब ५४ करोड

  • १० असार, २०७६

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को लागि एक अर्ब ५४ करोड रुपैंयाँको बजेट प्रस्तुत गरेको छ । पाँचौं नगरसभाको मंगलबार