बिमल डाँगीको ‘मायाको झण्डा दिलमा फरर’ गीत सार्वजनिक

काठमाडौं । नायिका तथा मोडल अन्जु निरौलाले आफ्नै म्युजिक कम्पनीबाट ‘मायाँको झण्डा दिलमा फरर’ लोकदाहोरी गीत सार्वजनिक भएको छ  ।  

गीतमा नेपाली संगीत क्षेत्रका लोकप्रिय गायक बिमल डाँगी र चर्चित गायिका माण्डवी त्रिपाठीको स्वर रहेको छ ।गीतमा गीतकार गणेश चौलागाईको शब्द, बिमल डांगीको लय र बिमलराज क्षेत्रीको संगीत संयोजन रहेको छ । भिडियोमा अनजु निरौला, रबिन्द्र प्रताप सेन र लोमस शर्माको अभिनय रहेको छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर