दिलिप र एलिशाको ‘मान्छे फकाएर आफ्नो हुँदैन’ गीत सार्वजनिक 

काठमाडौं । गायक बद्री पंगेनी र गायिका  विष्णु माझीको आवाजमा रहेको ’मान्छे फकाएर आफ्नो हुँदैन’ गीत सार्वजनिक भएको छ । गीतमा विनोद बाजुरालीको शब्द र संगीत रहेको छ ।

  गीतको म्युजिक भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका छन् । भिडियोमा दिलिप रायमाझी र एलिशा शर्माले अभिनय गरेका छन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर