• मंगलबार २-७-२०७६/Tuesday 05-21-2019/ 03:03 am

राष्ट्रपतिको सवारीमा सर्वसाधारणका लागि पब्लिक लेन खुल्ला (फाेटाेफिचर)

आवागमन सहज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको संसद भवन प्रवेशका क्रममा सर्वसाधारणलाई आवागमन सहज गर्न पब्लिक लेन खुल्ला गरिएको छ । काठमाडौंको बानेश्वरस्थित संसद भवन प्रवेश गर्ने क्रममा सार्वजनिक सवारी साधन चल्ने षडकको एउटा छेउतिरको षडक खुल्ला गरिएको हो । 

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवनमा राष्ट्रपति प्रवेश गर्ने क्रममा विगतमा सडकको सम्पूर्ण आवागमन बन्द गर्ने गरिएको थियो । सरकारले मिलाएको यस्तो व्यवस्थाले सर्वसाधारणको आपतकालिन आवागमन सहज भएको छ ।

राष्ट्रपतिको स्वदेश भित्र तथा विदेश भ्रमणका क्रममा हुने गरेको सडक बन्दको सर्वसाधारणले केही समय यता अवज्ञा गर्न थालेका थिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

साथी खोज्दै 'उल्लु' लाटोकोसेरो (फोटोफिचर)

  • ५ जेठ, २०७६

लाटोकोसेरो एक किसिमको चरो हो। यसले सानासाना जनावरहरूको शिकार गर्ने गर्दछ। लाटोकोसेरो दिनमा एकैठाउँमा बसिरहने र राती मात्र शिकारमा निस्कने भएकाले

बुद्ध जयन्तीमा बौद्धमा रंग र झण्डाको सजावट [फोटोफिचर]

  • ४ जेठ, २०७६

काठमाडौं । शनिबार अन्तर्राष्ट्रिय रुपमा बुद्ध जयन्ती मनाइरहँदा काठमाडौंको बौछ्द्ध स्तुपामा भक्तजनहरुले स्तुपाको रंगरोगन गरेका छन् । वौद्ध

पत्रकारहरू सडकमा उत्रिए

  • ३ जेठ, २०७६

काठमाडौं । मिडिया काउन्सिल विधेयक तत्काल खारेज गर्न सरकारलाई चर्को दवाव दिँदै शुक्रबार काठमाडौंमा बृहत प्रर्दशन गरिएको छ । नेपाल पत्रकार महासंघ,