• मंगलबार २-७-२०७६/Tuesday 05-21-2019/ 03:04 am

मातातिर्थमा ममताकी खानी आमालाई सम्झना गर्दै ब्रतालु

काठमाडौं । आमाको ब्याख्या जसले गरेपनि सायद शब्दको कमि होला । हरेक सन्तानलाई आफ्नी आमा महान लाग्छिन् र आमा सवैका महान हुन्छन् । आमा धर्ती हुन् । आमा ‘भगवान’ हुन् ।

आमाको संझनामा काठमाडौंको मातातिर्थमा मध्यरातदेखिनै पुगेका ब्रतालुहरु :

अथवा हरेक सन्तानका लागि आमा सबथोक हुन् भन्दा पनि हुन्छ । आमा हुन्थिनन् त सन्तानको संभावनै थिएन् । त्यसैले पनि भनिन्छ आमा सन्तानको पहिलो साथी र सवैभन्दा माथि । यस्तै सन्बन्धका कारण आमाका नाममा धेरै सृजनाहरु बनेका छन् ।

कथा, कविता, गितसंगित आदि ईत्यादी । आज शनिबार । आमाको मुख हेर्ने दिन, आमा खुवाउने औंशी, कुशे औशी पनि भनिन्छ । यो दिन सबै सन्तानले आफ्नी आमाको साथ खोजिरहेका हुन्छन् ।

कसैकी आमा सधैंका लागि विदा भईन् होला, कसैकी आमा भुगोलका हिसावले टाढा छन् होला, कोही सन्तान सात समुन्द्र पारी होलान् । कोही आमाकै काखाम लुटुपुटु गर्दै होलान् । जो जहाँ भएपनि आमाको संझना सबैको समान छन् । आमा खुवाउने औंशीकाे शुभकामना । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

साथी खोज्दै 'उल्लु' लाटोकोसेरो (फोटोफिचर)

  • ५ जेठ, २०७६

लाटोकोसेरो एक किसिमको चरो हो। यसले सानासाना जनावरहरूको शिकार गर्ने गर्दछ। लाटोकोसेरो दिनमा एकैठाउँमा बसिरहने र राती मात्र शिकारमा निस्कने भएकाले

बुद्ध जयन्तीमा बौद्धमा रंग र झण्डाको सजावट [फोटोफिचर]

  • ४ जेठ, २०७६

काठमाडौं । शनिबार अन्तर्राष्ट्रिय रुपमा बुद्ध जयन्ती मनाइरहँदा काठमाडौंको बौछ्द्ध स्तुपामा भक्तजनहरुले स्तुपाको रंगरोगन गरेका छन् । वौद्ध

पत्रकारहरू सडकमा उत्रिए

  • ३ जेठ, २०७६

काठमाडौं । मिडिया काउन्सिल विधेयक तत्काल खारेज गर्न सरकारलाई चर्को दवाव दिँदै शुक्रबार काठमाडौंमा बृहत प्रर्दशन गरिएको छ । नेपाल पत्रकार महासंघ,