• मंगलबार २-७-२०७६/Tuesday 05-21-2019/ 02:41 am

राष्ट्रपतिको दोस्रो जानकी मन्दिर भ्रमण के होला त ? (फोटोफिचर)

जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारी आज जनकपुरधाम जाने भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

राष्ट्रपतिको आगमनलाइ लिएर सुरक्षा व्यवस्था कडा बनाईएको छ । आईतवार राती देखि नै मन्दिर भित्र र बाहिर परिसरमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ ।

२०७४ सालमा रामजानकी विवाहमहोत्सवमा पहिलो पटक राष्ट्रपति भण्डारी जानकी मन्दिर आएकी थिईन । त्यो भ्रमणलाई तत्कालिन आन्दोलनकारीहरुले विरोध गर्दा दिनभरि जानकी मन्दिरको स्थिति तनावग्रस्त बनेको थियो ।


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

साथी खोज्दै 'उल्लु' लाटोकोसेरो (फोटोफिचर)

  • ५ जेठ, २०७६

लाटोकोसेरो एक किसिमको चरो हो। यसले सानासाना जनावरहरूको शिकार गर्ने गर्दछ। लाटोकोसेरो दिनमा एकैठाउँमा बसिरहने र राती मात्र शिकारमा निस्कने भएकाले

बुद्ध जयन्तीमा बौद्धमा रंग र झण्डाको सजावट [फोटोफिचर]

  • ४ जेठ, २०७६

काठमाडौं । शनिबार अन्तर्राष्ट्रिय रुपमा बुद्ध जयन्ती मनाइरहँदा काठमाडौंको बौछ्द्ध स्तुपामा भक्तजनहरुले स्तुपाको रंगरोगन गरेका छन् । वौद्ध

पत्रकारहरू सडकमा उत्रिए

  • ३ जेठ, २०७६

काठमाडौं । मिडिया काउन्सिल विधेयक तत्काल खारेज गर्न सरकारलाई चर्को दवाव दिँदै शुक्रबार काठमाडौंमा बृहत प्रर्दशन गरिएको छ । नेपाल पत्रकार महासंघ,