• मंगलबार २-७-२०७६/Tuesday 05-21-2019/ 02:22 am

‘काठमाडौं शहर ! हेर्दा लाग्छ रहर’ [फोटोफिचर]

काठमाडौं । वसन्त ऋतुको आगमनसंगै काठमाडौंको मौसम पनि हरियाली बन्दै गएको छ । बीच बीचमा भएका केही रुखहरुले काठमाडौंको सुन्दरता मनमोहक बन्दै गएको छ । 

सँधै धुलो र धुवाँमात्रै देखिने काठमाडौंका केही भागमा सोमबारको दृश्य अलि फरक देखियो । समाचार दैनिकका लागि दिपेन्द्र ढुंगानाको क्यामेरामा कैद भएका केही तस्बिरहरु :

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

साथी खोज्दै 'उल्लु' लाटोकोसेरो (फोटोफिचर)

  • ५ जेठ, २०७६

लाटोकोसेरो एक किसिमको चरो हो। यसले सानासाना जनावरहरूको शिकार गर्ने गर्दछ। लाटोकोसेरो दिनमा एकैठाउँमा बसिरहने र राती मात्र शिकारमा निस्कने भएकाले

बुद्ध जयन्तीमा बौद्धमा रंग र झण्डाको सजावट [फोटोफिचर]

  • ४ जेठ, २०७६

काठमाडौं । शनिबार अन्तर्राष्ट्रिय रुपमा बुद्ध जयन्ती मनाइरहँदा काठमाडौंको बौछ्द्ध स्तुपामा भक्तजनहरुले स्तुपाको रंगरोगन गरेका छन् । वौद्ध

पत्रकारहरू सडकमा उत्रिए

  • ३ जेठ, २०७६

काठमाडौं । मिडिया काउन्सिल विधेयक तत्काल खारेज गर्न सरकारलाई चर्को दवाव दिँदै शुक्रबार काठमाडौंमा बृहत प्रर्दशन गरिएको छ । नेपाल पत्रकार महासंघ,