• सोमबार ८-३०-२०७६/Monday 12-16-2019/ 05:45 am

सुदूरपश्चिमको बजेट अधिवेशन बुधबारबाट सुरु हुने

धनगढी । सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन भोलि (बुधबार) सुरु हुँदै छ ।

प्रदेश सरकारको बैशाख २६ गते निर्णय अनुसार जेठ १ गते दिउँसो ३ बजे बजेट अधिवेशनको पहिलो बैठक आव्हान गरिएको हो । सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले प्रदेश सरकारको मन्त्री परिषद्को निर्णय अनुसार प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश सभाको बजेट अधिवेशन बोलाउन सिफारिस पठाएको बताए ।

प्रदेश सभाको बजेट अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रतिपक्षी दलका नेता लगायतले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्ने कार्यसूचि रहेको सभामुख थापाले बताए । प्रदेश सभाको पहिलो बैठकमा मुख्यमन्त्री भट्ट, संसदीय दलका नेता र सांसद्हरुले आर्थिक वर्ष २०७६÷०७७ को बजेट तथा कार्यक्रम बारे धारणा राख्ने छन् ।

प्रदेश सभा बैठकमा प्रादेशिक औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ समेत टेबुल हुने बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रदेश पाँचको नाम र राजधानी : विशेष समिति प्रतिवेदन बुझाउने तयारीमा 

  • २९ मङ्सिर, २०७६

बुटवल । प्रदेश नं. ५ को नामाकरण गर्न र स्थायी राजधानी तोक्ने प्रयोजनको लागि बनाईको विशेष समिति प्रतिवेदन बुझाउने तयारीमा जुटेको छ । पछिल्लो पटक भारत

मानवअधिकार तथा शान्ति समाजद्वारा सीमा अतिक्रमणको निन्दा

  • २९ मङ्सिर, २०७६

बुटवल । मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले मुलुकमा भ्रष्टाचार बढेको भन्दै चिन्ता ब्यक्त गरेका छन । उनले स्थानिय, प्रदेश तथा

महेन्द्रनगर विस्फोटका पीडित परिवारसँग मुख्यमन्त्री राउतको भेट 

  • २९ मङ्सिर, २०७६

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा शुक्रबार राति भएको बम विस्फोट घटनाको पीडित