• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

अव एसइई पछि कक्षा ११ बाटै कानून संकायको अध्ययन गर्न पाइने

कानून पढाउन सय भन्दा कर्मचारी माग

काठमाडौं । नयाँ बानेश्वर स्थीत नेपाल विद्यापिठले नेपालमा पहिलो पटक कक्षा ११ मा नै कानूनको पढाइ  सुरू गर्ने भएकाे छ । 

यस बर्षको नयाँ सत्रबाट उक्त बिद्यापिठले कानून संकायको पढाइ सुरू गर्न लागेको हो ।

उक्त बिषय अध्यापन लगाएत व्यवस्थापनका लागी सय भन्दा बढि कर्मचारी समेत माग गरिएको छ ।

यसअघि प्लस टु को परिक्षा उत्तिर्ण गरेपछि मात्र कानून संकायको अध्ययन गर्न पाइन्थ्यो भने अव भने एसइइ परिक्षा उर्तिण गरेपछि कानून संकाय पढ्न पाइने छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर