• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

विशेष अदालतले माग्यो पाठकसंग ७८ लाख धरौटी

काठमाडौं । ७८ लाख घुस लिएको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकसंग विशेष अदालतले ७८ लाख रुपैयाँ धरौटी माग गरेकाे छ । 

पाठक बुधबार नै विशेष अदालतमा हाजिर भएको थिए । घुस लिएको भिडियो सार्वजनिक भएसंगै फरार रहेका पाठकलाई विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले थुनछेक बहसपछि उनीसंग धराैटी माग गिरएकाे हाे । 

उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गराएको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर