• शनिबार ६-४-२०७६/Saturday 09-21-2019/ 12:24 am

प्रि मनसुन सुरु, काँठ क्षेत्रमा रोपाँईको चटारो [फोटोफिचर]

काठमाडौं । प्रि मनसुन सुरु भएसंगै काठमाडौं वरपरका काँठ क्षेत्रमा रोपाईं सुरु भएको छ । वर्षा लागेसंगै देशभर नै अब रोपाईंको अवस्था सुरु हुने समय भएको छ । काठमाडौं लगायत उपत्यकामा भने रोपाईं सुरु भएको छ । 

काठमाडौं उपत्यका आसपासका साँखु, ब्रम्हखे, डाँछी, सुन्दरिजल लगायतका क्षेत्रमा विभिन्न रोपाँई सुरु भएको छ । समाचार दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगानाले त्यस वरपरका क्षेत्रका रोपाँईका तस्वीरहरु आफुनो क्यामेरामा कैद गरेका छन् ः

हेरौं तस्बिरहरु :

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कर्णाली प्रदेशमा यसरी मनाइयो संविधान दिवस...  [फोटो फिचर]

  • ३ असोज, २०७६

सुर्खेत । कर्णाली प्रदेशमा विविध कार्यक्रम गरी संविधन दिवस मनाइएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख

यस्तो देखियो सैनिक मञ्चमा संविधान दिवस... [फाेटाेफिचर]

  • ३ असोज, २०७६

काठमाडौँ । संविधानसभा मार्फत संविधान जारी भएको चार वर्ष पूरा भएको छ । संविधान जारी भएको दिनको स्मरणमा शुक्रबार विविध कार्यक्रम गरी संविधान दिवस

यसरी गरियो विश्वकर्मा बाबाको मूर्ति विसर्जन‍... [फोटोफिचर]

  • २ असोज, २०७६

काठमाडौं । देशभर विश्‍वकर्मा पूजा धुमधामका साथ मनाइएको छ । काठमाडौंमा कलीगढहरुले विश्‍वकर्मा बाबाको मूर्ति बनाएर विधिवत रुपमा मनाइसकेपछि बिहीबार