• शनिबार ६-४-२०७६/Saturday 09-21-2019/ 12:06 am

रातो मछिन्द्रनाथको रथ जावलाखेल पुर्याइयो [फाटोफिचर]

काठमाडौं । रातो मछिन्द्रनाथको रथ बिहीबार ललितपुरको लगनखेलबाट तानेर जावलाखेल ल्याइएको छ । वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथ जावलाखेल लगेको चौथो दिन राष्ट्रप्रमुखलाई भोटो देखाएपछि मात्र जात्रा समाप्त हुने परम्परा छ । 

यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो । करिब १६ सय वर्ष अघि सुरु भएको मछिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ ।

नेवारी परम्परा तथा बाजागाजाका साथ बिहिबार लगनखेलबाट रथ तान्दै करिब जावलाखेल पुर्‍याइएको हो।

यात्रा जावलाखेलमा पुगेको चौथो दिनमा भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पुर्याउनुपर्ने परम्परा रहिआएको छ । छ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कर्णाली प्रदेशमा यसरी मनाइयो संविधान दिवस...  [फोटो फिचर]

  • ३ असोज, २०७६

सुर्खेत । कर्णाली प्रदेशमा विविध कार्यक्रम गरी संविधन दिवस मनाइएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख

यस्तो देखियो सैनिक मञ्चमा संविधान दिवस... [फाेटाेफिचर]

  • ३ असोज, २०७६

काठमाडौँ । संविधानसभा मार्फत संविधान जारी भएको चार वर्ष पूरा भएको छ । संविधान जारी भएको दिनको स्मरणमा शुक्रबार विविध कार्यक्रम गरी संविधान दिवस

यसरी गरियो विश्वकर्मा बाबाको मूर्ति विसर्जन‍... [फोटोफिचर]

  • २ असोज, २०७६

काठमाडौं । देशभर विश्‍वकर्मा पूजा धुमधामका साथ मनाइएको छ । काठमाडौंमा कलीगढहरुले विश्‍वकर्मा बाबाको मूर्ति बनाएर विधिवत रुपमा मनाइसकेपछि बिहीबार