• शनिबार ६-४-२०७६/Saturday 09-21-2019/ 12:02 am

कार्यवहाक प्रधानमन्त्री लगाएत मन्त्रीहरु कुचो लिएर सडकमा... (फोटोफिचर)

काठमाडौं । नेपाल स्वच्छ वातावरण महाअभियान अन्तर्गत नेपाल सरकारका मन्त्रीहरुले आइतबार मन्त्रीको सरकारी निवास पुल्चोकमा सरसफाई गरेका छन् ।

'प्रदुषण घटाऊ फोहोरमैलाको उचित ब्यबस्थापन गरौूवातावरण र जैविक बिबिधताको संरक्षण गरौ, अनुशासित सभ्य नागरिक बनौं ' नारा सहित वातावरण बिभागले आयोजना गरेको पुल्चोक सरसफाइ अभियान मा कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल , राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना ,गृहमन्त्री राम बहादुर थापा , वनमन्त्री शक्ति बहादुर बस्नेत , अर्थमन्त्री युवराज खतिवडा ,वन सचीव बिश्वनाथ ओली लगाएतको सहभागीता रहेको थियो ।

उनीहरुले पुल्चोक आसपास क्षेत्रभित्रमा सरसफाइ गरेका थिए । 

तस्वीर-प्रभात कटुवालको फेसवुकबाट
 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कर्णाली प्रदेशमा यसरी मनाइयो संविधान दिवस...  [फोटो फिचर]

  • ३ असोज, २०७६

सुर्खेत । कर्णाली प्रदेशमा विविध कार्यक्रम गरी संविधन दिवस मनाइएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख

यस्तो देखियो सैनिक मञ्चमा संविधान दिवस... [फाेटाेफिचर]

  • ३ असोज, २०७६

काठमाडौँ । संविधानसभा मार्फत संविधान जारी भएको चार वर्ष पूरा भएको छ । संविधान जारी भएको दिनको स्मरणमा शुक्रबार विविध कार्यक्रम गरी संविधान दिवस

यसरी गरियो विश्वकर्मा बाबाको मूर्ति विसर्जन‍... [फोटोफिचर]

  • २ असोज, २०७६

काठमाडौं । देशभर विश्‍वकर्मा पूजा धुमधामका साथ मनाइएको छ । काठमाडौंमा कलीगढहरुले विश्‍वकर्मा बाबाको मूर्ति बनाएर विधिवत रुपमा मनाइसकेपछि बिहीबार