• शनिबार ६-४-२०७६/Saturday 09-21-2019/ 12:04 am

कैलालीमा हावाहुरी सहित वर्षा

कैलाली । कैलालीमा बिहानैदेखि भारी बर्षा  भइरहेको छ । हावाहुरी सहितको बर्षाले बिहानैदेखि जनजिवन प्रभावित भएको छ । कैलालीमा हावाहुरी सहित वर्षापश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमका धेरैजसो स्थानमा हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केहि दिनअघि कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको थियो ।  

सुदूरपश्चिममा अबको तीन दिनसम्म ठूलो हावाहुरी चट्याङसहित पानी पर्ने भएकाले सचेत रहन विभागले आग्रह गरेको छ।  यसले गर्दा स–साना खोला नाला र खहरेहरूमा पानीको वहाब बढ्न सक्ने भएकाले सर्तक रहन महाशाखाले भनेको छ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

विश्वकै अग्लो टावर बुर्ज खलिफामा नेपालको झण्डा

  • ३ असोज, २०७६

काठमाडौं । संसारकै सवैभन्दा अग्लो भ्यू टावर संयुक्त अरव इमिरेट्सको बुर्ज खलिफा आज शुक्रबार नेपालको झण्डासो रंगिएको छ । नेपालको संविधान दिवस तथा

राष्ट्रपति भण्डारीले गरिन् दिवंगत सुशिल कोइरालाको प्रशंसा

  • ३ असोज, २०७६

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले मुलुकको आर्थिक समृद्धि हासिल गर्ने साझा संकल्प पूरा गर्न सबै राजनीतिक दलहरुलाई एकजुट भएर अग्रसर हुन आह्वान

संविधान कार्यान्वयनमा केन्द्रित हुन नेम्वाङको आग्रह 

  • ३ असोज, २०७६

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान कार्यान्वयनमा केन्द्रित हुन सबै राजनीतिक दलहरूलाई