अन्जु पन्तको ‘हजार गल्ती’ (भिडियोसहित)
काठमाडौं । गायिका अन्जु पन्तको ‘हजार गल्ती’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द अशोक कुमार तमाङको रहेको छ भने संगीत सुर्य दयालुको रहेको छ ।
भिडियोमा समिर तामाङ , शुशिला थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । भिडियोलाई जिवन शाहीदे निर्देशन गरेका छन् ।
प्रतिकृया दिनुहोस