राजेश पायल राइको ‘स्वदेश’ गीत सार्वजनिक

काठमाडौं । राजेश पायल राइको ‘स्वदेश’ गीत सार्वजनिक गरिएको छ । गीतमा श्री सिवाको शब्द रचना रहेको छ भने संगीत पुष्प गजमेरको रहेको छ ।

फणिन्द्र राइको संगीत संयोजन रहेको गीतको भिडियोलाइ राज खड्काले निर्देशन गरेका हुन् । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाइ बिष्णु खड्काले सम्पादन गरेका हुन् भने बिकाश ज्ञवालीले कलर संयोजन गरेका छन् । राज खड्का र ऋचा शर्माको अभिनय रहेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर