• बुधबार ७-६-२०७६/Wednesday 10-23-2019/ 11:58 am

सुदूरपश्चिमको संसद बैठक तेस्रो पटक पनि स्थगीत

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक तेस्रो पटक पनि स्थगीत भएको छ।

सरकारले अगामी आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउदै रातो किताब जलाएको प्रमुख प्रतिपक्षी दल कांग्रैस र राजपाले अवरोध सिर्जना गर्ने देखिएपछि भोलीका लागि बोलाईएको बैठक पनि स्थगीत गरिएको हो।

प्रदेशसभा सचिवालयका सचिव कृष्ण सिह धामीले भोलीका लागि बोलाईएको बैठक  पर्सी दिउँसो ३ बजेलाई सारिएको जानकारी दिए। यसअघि गत असार ५ गतेको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले बजेटमाथि असन्तुष्टि जनाउदै अवरोध सिर्जना गरेपछि सभामुखले असार ८ गते  सम्मका लागि बैठक स्थगीत गरेका थिए।

सरकार र प्रतिपक्षी दलबिच समझदारी नजुटेपछि बैठक असार ११ गतेका लागि सारिएको थियो। बजेटको विरोधमा रहेका कांग्रेस र राजपालाई मनाउने कसरतमा सरकार रहेको छ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बैतडीमा डोजर चालक विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

  • ५ कार्तिक, २०७६

बैतडी । बैतडीमा डोजरले महिलालाई हुत्याउने चालक विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरिएको छ । सडक निर्माणका विषयमा गाउँलेबीच विवाद हुँदा

सशस्त्र प्रहरीद्वारा भन्सार छलिको सामान बरामद

  • ५ कार्तिक, २०७६

कैलाली । सशस्त्र प्रहरीले कैलालीको कालाकुण्डा र फूलबारीबाट भन्सार छलेर ल्याउँदै गरेको विभिन्न समाना बरामद गरेको छ ।  सशस्त्र प्रहरी बल बीओपी

कर्णाली प्रदेश : १० महिनासम्म गाडीको लाइसेन्स दिन असफल

  • ५ कार्तिक, २०७६

सुर्खेत । अघिल्लो वर्ष पुस ५ गते सुर्खेतमा रहेको यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नविकरण सेवाको सुरुवात गर्यो । उक्त