• बिहीबार ११-१५-२०७६/Thursday 02-27-2020/ 09:31 am

प्रदेश नम्बर ३ का भूमिव्यवस्थामन्त्री लामालाई पत्नीशोक

चितवन । प्रदेश नम्बर ३ का भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामालाई पत्नीशोक परेको छ । उनकी ५८ वर्षीया धर्मपत्नी कान्छीमाया लामाको शनिबार बिहान ४ बजे हेटौंडास्थित अस्पतालमा निधन भएको हो । उनी कलेजोको क्यान्सरबाट पीडित थिइन् । 

लामाको शव चितवनको भण्डारास्थित घरमा ल्याइने र आजै तामाङ संस्कृतिअनुसार अन्त्यष्टि गरिने मन्त्री लामाका स्वकिय सचिव सुरज थपलियाले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रथम सुदूरपश्चिम खाना महोत्सव सुरु

  • १४ फाल्गुण, २०७६

धनगढी । धनगढीमा प्रथम सुदूरपश्चिम खाना महोत्सव–२०७६ सुरु भएको छ । होटल ब्यवसायी संघ कैलालीको आयोजनामा “मौलिक परम्परा, संस्कृति र प्रकृति

विराटनगरमा नयाँ डेरी उद्योग स्थापना 

  • १४ फाल्गुण, २०७६

विराटनगर । विराटनगरको जतुवामा बुधबारबाट नयाँ डेरी उद्योग सञ्चालनमा आएको छ । करिव ६ करोड रुपैयाँको लगानीमा निर्माण भएको आधुनिक प्रविधियुक्त डेरी

प्रदेशसभा भवन निर्माणका लागि विराटनगर महानगरपालिकाद्वारा दश विकल्पसहित जग्गा प्रस्ताव

  • १४ फाल्गुण, २०७६

विराटनगर । प्रदेश १ को प्रदेशसभा भवन निर्माणका लागि विराटनगर महानगरपालिकाले दश विकल्पसहित जग्गा प्रस्ताव गरेको छ ।  महानगरपालिका भित्र १८