• बुधबार ७-६-२०७६/Wednesday 10-23-2019/ 03:57 pm

चाैरबाट रंगशाला बन्दै ‘च्यासल’ [फोटोफिचर]

काठमाडौं । च्यासल फुटबल ग्राउन्ड भूकम्पपश्चात पुन निर्माणको काममा जुटेको छ । १२ वैशाख २०७२ को महाभूकम्पअघि राष्ट्रिय फुटबल लिगहरु मात्रै हुँदै आइरहेको उक्त ग्राउन्ड भूकम्पपश्चात रंगशालाको रुपमा विकास हुन खोज्दैछ । जसका लागि प्याराफिटको काम तीव्र रुपमा भइरहेको छ । 

ललितपुरस्थित ग्वार्कोमा रहेको उक्त ग्राउन्डको विगत २ वर्षदेखि पुननिर्माणको काम अघि बढिरहेको छ । पछिल्ला केही दिनमा भने काम गरेको महसुस हुनेगरि काम देखिएको छ । यो मैदानलाई रंगशालामा परिणत भएपछि एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशालालाई आराम मिल्ने देखिन्छ । 

विभिन्न समयमा हुने नेपालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा  आर्मी र सशस्त्रको मैदानमा आश्रित हुँदै आएको छ । 

हेरौं केही तस्बिर :

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

व्यवसाय गर्दै संस्कृति बचाउँदै : यसरी बन्दै छ तिहारमा बत्ती बाल्ने पाला

  • ४ कार्तिक, २०७६

भक्तपुर । हिन्दू नेपालीको दोस्रो ठूलो चाड तिहार आउन केहि दिनमात्र बाँकी छ ।  तिहार नजिकिँदै गर्दा भक्तपुरका प्रजापति समुदायलाई माटाका भाँडा बनाउन

‘गुण्डु’ मा मखमली फूलको रौनक [फोटोफिचर]

  • ३ कार्तिक, २०७६

भक्तपुर । भक्तपुरको सुर्यविनायकबाट करिब ६ किलोमिटरको दूरि पार गरेपछि ‘गुण्डु’ गाउँ आउँछ । गुण्डु नाम सुन्नेबित्तिकै जो कोहीलाई पनि तिहारको झल्को

भक्तपुरका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई [फोटोफिचर]

  • २ कार्तिक, २०७६

भक्तपुर । दशैं सकिएलगत्तै भक्तपुरका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई छ । धान पाकेपछि स्थानीयहरुको चटारो वर्षदिनको कमाई भित्र्याउनमा छ ।  धेरै