प्रकाश सपुत बने ‘डिएनए क्लोथिङ’ को एम्बेस्डर (तस्बिरसहित)

काठमाडौं । गलबन्दी गीतबाट निकै चर्चामा आएका गायक प्रकाश सपुत ‘डिएनए क्लोथिङ’ ब्राण्डको एम्बेस्डर भएका छन् ।डिएनएको तर्फबाट बुधबार गरिएको प्रेसमिटमा केदार प्रसाद न्यौपानेले गायक प्रकाशलाई प्रमाण पत्र प्रदान गरेका थिए ।  

‘डिएनए क्लोथिङ’ नामक  कपडाको ब्राण्ड  विगत दुईबर्ष अगाडी बजारमा आएको हो । एकबर्षका लागी एम्बेस्डरको रुपमा डिएनएसँग हस्ताक्षर गरेका प्रकाशले आफ्नो लागी यो ठूलो सफलता बताएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर