• मंगलबार २-१३-२०७७/Tuesday 05-26-2020/ 03:14 am

भैंसेपाटीको हिरासतबाट भागेका दुई थुनुवा पक्राउ

काठमाडौं । प्रहरी हिरासतबाट फरार भएका तीन थुनुवामध्येका २ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट भागेका थुनवाद्वय रुद्रलाल श्रेष्ठ र समशेर माझीलाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुलाई बौद्धको जम्बुडाँडाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । फरार रहेका  रविकुमार तिमल्सिनाको भने खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । 

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकले थुनुवा फरार भएको पुष्टि गर्दै छानबिन गर्न टोली गठन गरेको थियो । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

विधिपूर्वक मनाइदै वटसावित्री पर्व

  • ९ जेठ, २०७७

महोत्तरी ।  विवाहित हिन्दू मैथिल नारी आज बर्साइत (वटसावित्री) पर्व मनाइरहेका छन् । ज्येष्ठकृष्ण औँसीका दिन अटल सौभाग्यको कामना गर्दै मनाइने यो पर्व

जुम्लामा टेलिफोनबाटै विशेषज्ञ सेवा

  • ९ जेठ, २०७७

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालमा हुने भीडभाड कम गर्न टेलिफोनबाटै बहिरङ्ग  विशेषज्ञ सेवा शुरु गरेको छ । कोरोना भाइरसको

काठमाडौंमा भूकम्पको धक्का महसुश, भक्तपुर केन्द्रबिन्दु

  • ८ जेठ, २०७७

काठमाडौं । काठमाडौंमा बिहीबार बिहान भूकम्पको धक्का महसुश गरिएको छ । बिहान भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ३.४ रेक्टरको भूकम्प गएको भुकम्प मापन