• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

सिंहको परिवारलाई १० लाख क्षतिपूर्ति दिने सरकारको निर्णय

काठमाडौं । प्रहरीसँगको झडपमा परी मृत्यु भएका सर्लाहीका सरोजनारायण सिंहको परिवारलाई सरकारले १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । 

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सिंहको परिवारलाई राहतस्वरूप १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए । मन्त्रिपरिषद्को निर्णयबारे सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले सो घटनामा घाइते भएकाहरूको उपचारको पनि व्यवस्था पनि गर्ने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर