• बुधबार ७-६-२०७६/Wednesday 10-23-2019/ 10:44 am

सिंहको परिवारलाई १० लाख क्षतिपूर्ति दिने सरकारको निर्णय

काठमाडौं । प्रहरीसँगको झडपमा परी मृत्यु भएका सर्लाहीका सरोजनारायण सिंहको परिवारलाई सरकारले १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । 

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सिंहको परिवारलाई राहतस्वरूप १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए । मन्त्रिपरिषद्को निर्णयबारे सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले सो घटनामा घाइते भएकाहरूको उपचारको पनि व्यवस्था पनि गर्ने बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पशुपति आर्यघाटका कामदार हडतालमा उत्रिए

  • ६ कार्तिक, २०७६

काठमाडौं । पशुपति आर्यघाटका कामदारहरु बुधबारदेखि अनिश्चितकालीन हडतालमा उत्रिएका छन्। सेवा सुविधाको माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्

रत्ननगरको फोहर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई

  • ६ कार्तिक, २०७६

चितवन । रत्ननगर नगरपालिकामा निजी कम्पनीले फोहर सङ्कलनको काम शुरु गरेको छ । फोहर सङ्कलन र व्यवस्थापनको काम खर्चिलो बन्दै गएपछि नगरपालिकाले निजी

डोजर आतंक : चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता

  • ६ कार्तिक, २०७६

बैतडी ।  डोजरले महिला हुत्याउने चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । दशरथचन्द नगरपालिका–९ मा स्थानीयवासी गौरी जोशीलाई