धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौ । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०७६/७७ को धितापत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बाेर्डले सोमबार राजधानीमा एक कार्यक्रमकाबीच नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर