• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

राप्रपाकाे प्रवक्तामा गिरी चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले पार्टी प्रवक्तामा बरिष्ठ संचारकर्मी समेत रहेका किरण गिरीलाई नियुक्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्षद्वय ड़ा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर ज।ब।रा  ले पार्टीको विधान बमोजिम  प्रवक्तामा गिरीलाई मनोनयन गरेको हुन् ।

अध्यक्षद्धय जबरा र लोहनीले गिरीलाई पार्टी र देशको बृहत्तर हितमा आफ्नोे क्षमता र प्रतिभाको सदूपयोग गर्ने अपेक्षा पनि गरेका छन्।
गिरी विगतमा सह प्रवक्ताको जिम्मेवारीमा थिए ।

उनि लामो समयदेखि संसदीय मामिला पत्रकारीतासँग समेत आवद्ध छन् । फ्रिलान्सर पत्रकारको रुपमा क्रियाशिल गिरी समसामयीक विषयमा स्तम्भ लेख्ने गर्दछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर