सजलको ‘केही आशा’ गीत सार्वजनिक
काठमाडौं । गायक सजल न्यौपानेको आवाजमा रहेको गीत ‘केही आशा’ सार्वजनिक भएके छ । गीतमा शब्द विदेहा मणि उपाध्यायको रहेको छ भने गीतमा संगीत सजल विदेहाको रहेको छ ।
भिडियोमा करण इशिका र गिभनीको अभिनय रहेको छ । भिडियोलाई अनुप चौलागाईले निर्देशन गरेका छन् ।
प्रतिकृया दिनुहोस