‘पिरतिले मार्यो मलाइ त’ तीज गीत सार्वजनिक
काठमाडौं । गायिका निरु कार्की र गायक मेक्सम खाती क्षेत्रीको आवाजमा रहेको तीज गीत ‘पिरतिले मार्यो मलाइ त’ सार्वजनिक भएको छ ।
गीतमा शब्द तथा संगीत शिव हिमालको रहेको छ । भिडियोलाई मौसमी हुमागाँइले निर्देशन गरेका छन् भने दुर्गा पौडेलको कोरीयोग्राफि रहेको छ । भिडियोमा जेम्स विसी र निरु कार्कीको अभिनय रहेको छ ।
प्रतिकृया दिनुहोस