• बिहीबार ८-५-२०७६/Thursday 11-21-2019/ 09:41 pm

फिफाले गर्यो म्यानचेस्टर सिटीलाई कारवाही

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले इन्ग्लिश क्लब म्यानचेस्टर सिटीलाई जरिवाना गरेको छ ।

युवा खेलाडी अनुबन्ध गर्दा फिफाको नियम मिचेको भन्दै फिफाले सिटीलाई ३ लाख ७० हजार स्विस फ्रान्क जरिवाना तोकेको छ ।

फिफाले सिटीले १८ वर्ष मुनिको खेलाडी अनुबन्धको नियम उलंघन गरेको जनाएको छ । अन्तराष्ट्रिय ट्रान्सफरमा १८ वर्ष माथिका खेलाडीले मात्र अनुमति पाउने फिफाको नियम रहेको छ ।

युवा खेलाडी अनुबन्धको नियम उलंघन गरेपनि प्रिमियर लिग विजेता सिटी प्रतिबन्धबाट भने जोगिएको छ ।

यसअघि फिफाले चेल्सीलाई २ वर्ष खेलाडी अनुबन्धमा प्रतिबन्ध लगाएको थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

१३औँ सागमा प्याराग्लाइडिङ प्रतियोगिता नहुने

  • ५ मङ्सिर, २०७६

पोखरा । मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने तय भएको १३औँ दक्षिण एसियाली खेलकूद (साग) मा प्याराग्लाइडिङ प्रतियोगिता नहुने भएको छ । सागको

१५ सय मिटर दौडमा ७८ वर्षीय बख्सिसले जिते स्वर्ण

  • ५ मङ्सिर, २०७६

पन्जाब । भारतको पन्जाबमा आयोजित प्रौढहरूको दौड प्रतियोगितामा ७८ वर्षीय बख्सिस सिंहले स्वर्ण जितेका छन् । तर, १५ सय मिटर दौड पूरा गरेपछि उनलाई

जोसे मौरिन्हो टोटनह्यामका नयाँ प्रशिक्षक

  • ५ मङ्सिर, २०७६

एजेन्सी । इंग्लिस क्लब टोटेनह्यामले पोर्चुगिज प्रशिक्षक जोसे मौरिन्होलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । टोटेनह्यामले बुधबार मौरिन्होलाई