• आइतबार ५-८-२०७६/Sunday 08-25-2019/ 11:59 pm

राष्ट्रियसभाको बैठक आज बस्दै (कार्यसूची सहित)

काठमाडौं । संघीय संसद अन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले “काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

बैठकमा सांसदहरुले बिभिन्न जनसरोकारका बिषयमा सरकारको ध्यानाकर्षण गराउने तयारी गरेका छन् । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

रविसँग मिलेर पुडासैनीलाई 'रेप केस'मा फसाउन खोजेको अस्मिताको बयान

  • ८ भदौ, २०७६

चितवन । आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीलाई आफुहरुले बलात्कारको केसमा फसाउन खोजेको अस्मिता भनिने रुकु कार्कीले स्विकार गरेकी छन् । चितवन

चाबहिल–जोरपाटी–साँखु सडकमा पाइलैपिच्छे समस्या

  • ८ भदौ, २०७६

काठमाडौं । सडकको उपलब्ध चौडाइमा कालोपत्र गर्नु भनी सरकारले निर्णय गरेको लामो समयसम्म पनि चाबहिल–जोरपाटी–वाग्मती–साँखु सडक अलपत्र छ । काठमाडौँ

पहिरोबाट २० परिवार विस्थापित

  • ८ भदौ, २०७६

दोलखा । अविरल वर्षापछि आएको पहिरोमा परी शैलुङगेश्वर गाउँपालिका–८ का २० परिवार विस्थापित भएका छन् ।  वडा नं ८ का वडाध्यक्ष रामेश्वर उप्रेतीका