अनमोल केसी अभिनित फिल्म ‘कृ’ युट्युबमा (भिडियोसहित)

काठमाडौं । अनमोल केसी अभिनित फिल्म ‘कृ’ युट्युबमा सार्वजनिक भएको छ । फिल्मका अनमोलसंगै अनुप विक्रम शाहीर आदिती बुढाथोकीको मुख्य भूमिका रहेको छ । साथै किशोर चौराशिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राणा, लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

फिल्मको संवाद प्रदिप भारद्वाज र आशिस रेग्मीले लेखेका हुन् भने फिल्मको निर्देशन कथा पटकथाको काम सुरेन्द्र पौडेलले गरेका छन् । 
 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर