चर्चित टिभी एंकर जय भनुशाली बने पिता 

काठमाडौं । चर्चित टिभी कपल जय भनुशाली र माही विजको घरमा नयाा सदस्यको आगमन भएको छ । बिवाहको करिब ९ वर्ष पछि उनको पहिलो सन्तान जन्मिएको छ । उनीहरुको छोरीको जन्म भएको छ । 

छोरी आएको खुशी उनीहरुले  सामाजिक सञ्जालमा तस्बिर सेयर गदै साटेका छन् । जयले आफनो  छोरीको तस्बिर सेयर गर्दै लेखेका छन् –‘मेरो भविष्य भर्खर भर्खर आएको छ ।’ साथै उनले अग्रेजीमा कविता पनि लेखेका छन् । माही सिवजले पनि बच्चको तस्बिर सेयर गर्दै अंग्रेजीमा कविता लेखेकी छन् । 


 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर