• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

मेस्सी चोटमुक्त, नियमित अभ्यासमा फर्किए

एजेन्सी । बार्सिलोनाका कप्तान तथा प्लेमेकर फरवार्ड लियोनल मेस्सी चोटमुक्त भएका छन् । पिँडुलामा चोट लागेपछि उनी करिब दुई सातादेखि प्रशिक्षणमा आएका थिएनन् । उनले ला लिगाको पहिलो खेल पनि गुमाएका थिए । सो खेलमा बार्सिलोना एट्लेटिको बिल्बाओसँग १–० ले पराजित भएको थियो । 

मेस्सी चोटमुक्त भएपछि बुधबारदेखि नियमित अभ्यासमा आएका छन् । उनले बुधबार प्रशिक्षणमा उपस्थित भएका थिए । बार्सिलोनाका भरपर्दा खेलाडी लुइस स्वारेज पनि चोटग्रस्त बनेपछि मैदानबाहिर छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर