‘आमाले बोकेको भारी’ गीत सार्वजनिक 

काठमाडौं । गायक, गीतकार तथा संगीतकार बसन्त थापा मगरको नयाँ गीत ‘आमाले बोकेको भारी’ सार्वजनिक भएको छ ।

समन अधिकारीले निर्देशन गरेको भिडियोमा सरोज खनाल, सुनिता उप्रेती, विकास लामिछाने र आरती लामाको अभिनय छ । भिडियोमा शिवराम श्रेष्ठको छायांकन, विकास धमलाको सम्पादन छ । भिडियो रश्मी सिंहले सहायक निर्देशन गरिएकी छन् ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर