फिल्म ‘साहो’ को ट्वीटरमा आफ्नै ह्यासट्याग 

एजेन्सी । बहुबली सिरिज पछि अन्र्तराष्ट्रिय स्टार बनेका अभिनेता प्रभासको नयाँ फिल्म साहो अगस्ट ३० मा रिलिज हुदैछ । सोहोमा जर्बजस्त स्टोरी र र दम्दार एक्सन रहेको छ । 

फिल्म रिलिजको अगाडीनै फिल्मले नयाँ रेकड राख्दै आएको छ । त्यस्तै ट्वीटरमा फेरी नयाँ रेकड बनाएको छ । फिल्मको प्रमोशन रणनीति अनुसार यसको एक इमोजी माइक्रोब्लगिंङ साइड ट्विटरम बनेको छ ।

साहो पहिलो एउटा यस्तो तेलुगु फिल्म हो जसको प्रमोशनको लागि ट्विटरमा अलगै इमोजी बन्दैछ । यो योजनाका अनुसार जब तपाई ट्विटरमा ह्यासट्याग लगाएर सोहो लेखियो भने पछि त्यो खास इमोजीमा रुपान्तरण हुनछ । तर यो भन्दा पहिला पनि धेरै फिलहरुको प्रोमोशनको लागि ट्वीटरले इमोजी बनाएको छ तर या पहिलो तलुगु फिल्म हो जसको ट्वीटरमा इमोजी बन्दै छ ।

यो भन्दा पहिला बलिउड फिल्म एवेंजर एंडगेमको लागि यस्तो गरिएको थियो , ट्युलाइट, मिसन मंगल जस्ता बलिउड फिल्मको लागि पनि यो तरिका अपनाइको थियो । सोहोका निर्देशक सुजितले प्रभास र श्रद्धा कपुरलाई यो फिल्मको लागि लिड रुपमा रहेका छन् । बहुबली पछि प्रभासको यो ठूलो फिल्म हो ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर