• शुक्रबार ११-१६-२०७६/Friday 02-28-2020/ 10:14 pm

पशुपतिमा तीजको लहर आयो बरिलै... (फोटो फिचर)

हिन्दु महिलाहरु वर्षभरीका पीडा र दुख बिर्सिए नाचगान गर्दै तीजमा साथीसंगीसँग रमाउने गर्छन् । हिन्दु धर्मावलम्बी महिलाहरु तीजमा निरहार ब्रत बसेर आफ्नो पतिको दीर्घायुको कामना गर्छन् । दिनभर नाचगान र रमाइलो गरेर तीज मनाउन उनीहरु नाचगान पनि गर्छन् र पछिल्लो समय प्रविधिको विकाससँगै महिलाहरुको ब्रतमा पनि आधुनिकता थपिएको छ । 


काठमाण्डुको पशुपतिनाथ मन्दिर परिषरमा देखिएको तीजको रौनक........


तस्वीर–दिपेन्द्र ढुङ्गाना / समाचारदैनिक

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

हुम्ला : कर्णालीको पनि दुर्गम हिमाली जिल्ला [फोटोफिचर]

  • १४ फाल्गुण, २०७६

हुम्ला । कर्णाली प्रदेशलाई देशकै विकट प्रदेशका रुपमा लिइन्छ । यहाँको भौगोलिक विकटता, अशिक्षा, गरिबी लगायतका कारण यहाँको विकास निकै पछाडी परेको छ

पशुपतिमा शिवरात्रीको रौनक [फोटोफिचर]

  • ९ फाल्गुण, २०७६

काठमाडौं । हिन्दुहरुको आराध्यदेव भगवान् पशुपतिनाथको मन्दिर परिसरमा यतिबेला हजारौं दर्शनार्थीको भीड छ । महाशिवरात्रि पर्वका अवसरमा देश विदेशका

चीनमा कोरोना भाइरसविरुद्धकाे ‘जनयुद्ध’ [तस्बिर]

  • ७ फाल्गुण, २०७६

काठमाडौं । विश्वमा नै महामारीको रुपमा फैलँदै गएको कोभिड–१९ (कोरोना भाइरस डिजिज २०१९) विरुद्ध चिनियाँ सरकार लडिरहेको छ ।  भाइरसबाट ज्यान गुमाउनेको