• मंगलबार ५-३१-२०७६/Tuesday 09-17-2019/ 06:46 am

सन्नी लियोनी बिहीबार नेपाल आउँदै

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी बिहिबार नेपाल आउँदै छिन् । आफूले आइटम डान्स गरेको नेपाली फिल्म्  ‘पासवर्ड’को प्रिमियर शोका लागि सन्नी नेपाल आउने भएकी हुन् ।

फिल्मकाका प्रेस संयोजक दिनेश सिटौलाका अनुसार दिउँसो २ बजेको सेरोफेरोमा सन्नी काठमाडौं ओर्लिने छिन् र साँझ कुमारी हलमा आयोजना गर्न लागिएको प्रिमियर शोमा सन्नीको उपस्थिति रहनेछ।

 फिल्म ‘पासवर्ड’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ। फिल्मलाईसम्राट बस्नेतले निर्देशन गरेका हुन्। फिल्मामा हिराल जोशी र अमित बस्नेतको लगानी रहेको छ । 

फिल्ममा अनुपविक्रम शाही, बुद्धि तामाङ, विक्रमदास जोशी, रविन्द्र झा, धिरेन शाक्य, प्रविन खतिवडालगायतका कलाकारहरुको अभिनय छ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायिक सुनिता दुलालको ‘वास्तै नगर्नी’ गीत सार्वजनिक

  • ३० भदौ, २०७६

काठमाडौं । गायिका सुनिता दुलाल र याम छेत्रीको लोकदोहोरी गीत ‘वास्तै नगर्नी’ को भिडियो सार्वजनिक भएको छ । कर्ण चापागाईंको शब्द तथा बसन्त थापाको

विद्या बालनको फिल्म ‘शकुन्तला देवी’ को पोस्टर सार्वजनिक 

  • ३० भदौ, २०७६

एजेन्सी । भखरै रिलिज भएको फिल्म ‘मिसन मंगल’ ले बक्सअफिसमा राम्रो कमाई गर्यो । उनी यो लगतै अको फिल्मको लागि तयारीमा रहेकी छन् । उनी हुमन कम्प्युटर

सलमान र प्रभुको नयाँ फिल्म आउँदै

  • ३० भदौ, २०७६

एजेन्सी । बलिउड सुपर स्टार सलमान खानको फिल्म भारत साउथ कोरियन फिल्म ‘ओड टु माई फादर’ को हिन्दी रिकेम हो । यो फिल्मले बक्सअफिसमा राम्रो कमाई गरेको