• सोमबार ११-१२-२०७६/Monday 02-24-2020/ 11:12 am

ताराको बचपनको तस्बिर तैमुर खानसँग तुलना गरिँदै

एजेन्सी । तारा सुतारियाले आफ्नो बच्चा बेलाको एक तस्बिर इन्स्ट्रागाममार्फत सेयर गरेकी छन् । उनी तस्बिरमा निकै राम्री देखिएकी छिन् । यसमा खास कुरा के छ  भने सबैले उनको यो तस्बिरलाई तैमुर  खानसँग तुलना गरिरहेका छन् । 

तारा फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ बाट आफनो फिल्मी करिअर सुरुवात गर्ने तयारीमा रहेकी छिन् । अहिले उनलाई बलिउडको निकै चर्चित बेबी तैमुर खानसँग तुलना गरिरहेका छन् । 

उनको तस्बिरमा धेरैले करिना खान कपुरका छोरा तैमुर खानको रूपमा प्रतिक्रिया गरिहेका छन् ।  तारा अब  तेलगु फिल्ममा पनि आउने तयारीमा छिन् । उनीसँगै सुनील शेट्टीका छोरा पनि तेलेगु फिल्ममा देखिने भएका छन् ।  
 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Cub/Pup

A post shared by TARA???? (@tarasutaria) on Sep 11, 2019 at 5:30am PDT

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘इन्डियन आइडल ११’ काे विजेता बने सनी हिन्दुस्तानी

  • १२ फाल्गुण, २०७६

एजेन्सी ।  सनी हिन्दुस्तानी इन्डियन आइडल ११ का विजेता बनेका छन् ।  आइतबार मध्यरातमा उनलाई इन्डियन आइडल घोषणा गरिएको छ । आइतबार आयोजित ग्य्रान्ड

कमेडी च्याम्पियन टप ३ बाट स्याङजाली कमेडियन गौडेल आउट

  • ११ फाल्गुण, २०७६

काठमाडौं । रियालिटी शो कमेडी च्याम्पियनको टप– ३ बाट स्याङजाली कमेडियन मेक्सम गौडेल बाहिरिएका छन् । टप ४ सम्म दमदार प्रस्तुती गर्दै मौलिकताको

आँचल र उदीपको इन्गेजमेन्ट फागुन १२ मा

  • ११ फाल्गुण, २०७६

काठमाडौं । अभिनेत्री आँचल शर्मा यही फागुनमा वैवाहिक जीवनमा बाधिने तयारीमा रहेकी छन् । उनी प्रेमी उदीप श्रेष्ठसँग विवाह गर्ने तयारीमा छिन् । सामाजिक