रजनीकान्तको फिल्म ‘दरबार’ को पोस्टर सार्वजनिक

एजेन्सी । स्टार रजनी कान्त यसतबेला आउँने फिल्म ‘दरबा’को विषयलाई लिएर निकै चर्चामा रहेका छन् । फिल्मममा उनी पुलिस अफिसको भूमिकामा रहेका छन् । फिल्मको सुटिङको क्रममा  धेरै रजनी र नयनताराको तस्बिरहरु सार्वजनिक भएसकेका छन् । 

भर्खरै उनको फिल्म ‘दरबार’ को एक तस्बिर सार्वजनिक भएको छ । जसलाई फिल्मको पोस्टर भनिएको छ । पोस्टरमा उनी एक बडिविलडरको जस्तो रुपमा देखिएका छन् । यो तस्बिर ओम के खानको ट्वीटर अकाउन्टमा  राखेका छन् ।  जसमा रजनी कान्त साबिकको भन्दा धेरै युवा  देखिएका छ्न । 

फिल्मको निर्देशक  एआर मुरुगदासले तस्बिर सेयर गर्दै लेखेका छन् – युवा स्र्माट,सम्झदार, बलियो ,उनको यो अवतार कअिले देखिएको थिएन् । फिल्मको यो पोस्टरलाई निकैले रुचाएका छन् । साथै लाइक र सेयर पनि भब्य रुपमा भएरहेको छ ।   
 

Younger, smarter, wiser, tougher... Thalaivar in a never seen before Avatar #DarbarSecondLook... https://t.co/Ssj5YJrDgh

— A.R.Murugadoss (@ARMurugadoss) September 11, 2019
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर