• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

विप्लवका छोरा प्रकाश चन्द रिहा

काठमाडौँ । सरकारद्वारा प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दसहित पक्राउ परेका १७ जनालाई प्रहरीले रिहा गरेको छ ।

चितवन मेडिकल कलेजमा नाराबाजी गर्ने क्रममा बुधबार पक्राउ परेका उनीहरुलाई बिहीबार बिहान रिहा गरिएको चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर