• बुधबार ११-७-२०७६/Wednesday 02-19-2020/ 07:15 am

विप्लवका छोरा प्रकाश चन्द रिहा

काठमाडौँ । सरकारद्वारा प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दसहित पक्राउ परेका १७ जनालाई प्रहरीले रिहा गरेको छ ।

चितवन मेडिकल कलेजमा नाराबाजी गर्ने क्रममा बुधबार पक्राउ परेका उनीहरुलाई बिहीबार बिहान रिहा गरिएको चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘संविधान संशोधन अदालतको क्षेत्राधिकार होइन’

  • ७ फाल्गुण, २०७६

काठमाडाैँ । सरकारले संविधान संशोधन गर्न सर्वोच्च अदालतले आदेश दिनु नपर्ने दाबी गरेको छ। संविधान संशोधन संघीय संसद्को क्षेत्राधिकारको विषय रहेको

सरकारले दृढताका साथ काम गरिरहेको छ : मुख्यमन्त्री भट्ट

  • ६ फाल्गुण, २०७६

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकार आफ्नो लक्ष्यप्राप्तिमा दृढताका साथ काम गरिरहेको बताएका छन् । प्रदेश सरकार गठन भएको दुई

एमसीसी कार्यान्वयन हुन सक्दैन : नेता पोखरेल

  • ६ फाल्गुण, २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले नेपालमा एमसीसी कार्यान्वयन हुन नसक्ने बताएका छन् । हाम्रो एकता