• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

स्पेनी क्लब भ्यालेन्सियाका प्रशिक्षक बर्खास्त 

एजेन्सी । स्पेनी क्लब भ्यालेन्सियाका प्रशिक्षक मार्सेलिनो बर्खास्त भएका छन् । क्लबले लगातार दुई सिजनमा क्लबले अपेक्षाअनुसार नतिजा निकाल्न नसकेको भन्दै उनलाई बखास्त गरेको हो । 

भ्यालेन्सियाले मार्सेलिनोलाई बर्खास्त गर्दै बार्सिलोनाको पूर्वमिडफिल्डर अल्बर्ट सेलाडेसलाई मुख्य प्रशिक्षको रुपमा क्लब भित्र्यएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर