नाराबाजीका बीच पारित भयो मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक

विराटनगर । प्रदेश १ को प्रदेशसभाले मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक पारित गरेको छ । नेपाली कांग्रेसको विरोधकाबीच उक्त विद्येयक पारित भएको हो । 

सोमबार बसेको  प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका सांसदहरुले गरेको नाराबाजीका बीचनै सभामुख प्रदीपकुमार भण्डारीले विधेयक पारित गरियोस् भन्ने विद्येयक पेस गर्न सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई समय दिए । मन्त्री घिमिरे पेस गरेको विद्येयक बहुमतले पारित भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर