• मंगलबार ६-२८-२०७६/Tuesday 10-15-2019/ 02:58 am

सरकार भ्रष्टाचारमा लिप्त भएको देउवाको आरोप

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन् ।

 नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महरको ‘कम्युनिष्ट सरकारको काण्डै–काण्ड’ नामक पुस्तकको सोमबार काठमाडौंमा लोकार्पण गर्दै सभापति देउवाले विना टेन्डर सरकारी आयोजनाहरु ठेकेदारलाई जिम्मा लगाउन थालिएको भन्दै मेलम्ची खानेपानी आयोजनामा चरम भ्रष्टचार भएको आरोप लगाएका हुन् ।

 उनले सरकार गैरसंवैधानिक काममा मात्र तल्लीन रहेको भन्दै लोकतन्त्रको आधारस्तभ मानिने प्रेस, मानवअधिकार र स्वतन्त्रता हननमा लागेको आरोप लगाए । 

सभापति देउवाले प्रजातन्त्रका मूलभूत मान्यतामाथि सरकारले आक्रमण गर्ने काम गरिरहेको उल्लेख गर्दे सैह्य नहुने चेतावनी पनि दिए । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आजदेखि सरकारी कार्यालय नियमित, सेवाग्राही बढ्दै

  • २७ असोज, २०७६

काठमाडौं । दशैँको बेला बन्द रहेका सरकारी कार्यालय आजदेखि नियमित रुपमा खुलेका छन् । सप्तमीदेखि बन्द भएका कार्यालय गत असोज २३ गते खुलेपनि आजदेखि नियमित

कुलेखानी तेस्रोबाट विद्युत उत्पादन शुरु

  • २७ असोज, २०७६

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका– १ सानुटारस्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आजबाट विद्युत्को उत्पादन परीक्षण शुरु

बिरामीका आफन्तद्वारा अस्पतालमा तोडफोड

  • २७ असोज, २०७६

राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आज बिरामीका आफन्तले तोडफोड गरेका छन् । समयमा डाक्टर ड्युटीमा नबसेको भन्दै