• बुधबार २-१४-२०७७/Wednesday 05-27-2020/ 07:53 am

फ्रान्सेली ‘स्पाइडरमेन’ पक्राउ !

फ्रेङ्कफर्ट । गगनचुम्बी भवनहरू चढ्न पोख्त ‘फ्रान्सेली स्पाइडरमेन’ एलेन रोबर्ट जर्मनीको फ्रेङ्कफर्ट शहरस्थित ‘स्काइपर’ टावर चढेपछि पक्राउ गरेका छन्

सन्ताउन्न बर्षीय रोबर्टले पक्राउ पर्नुभन्दा पहिले आधा घण्टाको छोटो समयमा नै १५४ मिटर अग्लो ४२ तले भवनमा कुनै सरकारी स्वीकृति र सुरक्षा सामग्रीविना नै चढेका थिए । उनको साहसिक कार्यलाई सडकमा हिँडिरहेको यात्रुले चकित बन्दै अवलोकन गर्नुका साथै फोटोहरू लिएका थिए ।

सन् १९९४ देखि आफ्ना चमत्कारको प्रदर्शन गर्दै आएका रोबर्टले दुवैस्थित विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा र पेरिसस्थित इफेल टावरलगायतका स्थानमा चढेर विश्वलाई चकित पारिसकेका छन् ।

अगस्टमा उनले हङकङस्थित एक गगनचुम्बी भवनमा चढेर ‘शान्ति’ को झण्डा फहराएका थिए ।

शनिबार पक्राउ पर्नुपूर्व गगनचुम्वी भवनहरूको यात्राको पछाडि आफ्नो कुनै गुह्य नरहेको र यो केवल आफ्नो क्षमताको प्रदर्शन मात्र रहेको बताएका थिए । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सिंगापुरमा ‘जुम भिडियो कल’मार्फत् फाँसीको सजाय सुनाइयो

  • ७ जेठ, २०७७

एजेन्सी । सिंगापुरमा एक अदालतले ‘जुम भिडियो कल’ माध्यमको प्रयोग गरेर एक मलेसियाली नागरिलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।  सिंगापुरमा भिडियो

भारतको पश्चिम बंगालमा १० घण्टामा सय करोड भारुको मदिरा बिक्रि

  • २४ बैशाख, २०७७

एजेन्सी । भारतको पश्चिम बंगाल राज्यमा जम्मा १० घण्टामा एक सय करोड भातीय रुपैयाँ भन्दा बढीको मदिरा बिक्रि भएको छ । यसलाई भारतमा मदिरा बिक्रिमा नयाँ

भारतमा मदिरा पसल खुलेसँगै लाग्यो एक किलोमिटर लामो ग्राहकको लाइन !

  • २२ बैशाख, २०७७

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा सोमबार मदिरा पसल खुलेसँगै पसलको अगाडी ग्राहकको लामो लाइन देखिएको छ ।  दिल्ली प्रदेश सरकारले यसअघि एक आदेश