• मंगलबार ६-२८-२०७६/Tuesday 10-15-2019/ 03:16 am

 दशै भन्ने बित्तिकै पिङ अनि... सरररर...चचहुईईई...(फोटोफिचर)

दशैमा घर परिवार जम्मा भएर रमाइलो गर्दै र रमाउदै माया प्रेम स्नेह्लाई प्रगढ बनाउने समयपनी हो । आज भोली यो लामो समयलाई कतै घुम्न गएर पनि बिताउने प्रचलन पछील्लो समयमा बड्दै गयको छ । बिसेस गरी ससाना भाई बैनी हरुमा दशै भन्ना साथ लामो समयको स्कुल्ले दिने बिदालेनै मख्ह हुने गर्द छन ।

 पिङ्लाई सायद दशैको पुरक नै भन्दा फरक नपर्ला । रूखका हाँगामा वा चारतिर चारवटा बाँस गाडी तिनका टुप्पामा बाँधिएका गरालामा डोरी झुन्ड्याएर झुलेर वा मच्चाएर खेल्ने साधन’ भनेर लेखिएको छ। नेपालका गाउघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पिङ खेलेर जमीन छाड्नुपर्छ भन्ने चलन छ।

विशेषगरी दशैंको बेलामा पिङको महत्व छुट्टै रहेको पाइन्छ। लोप हुदै गएपनि हाल आएर नेपाली परिवेशमा पिङलाई परम्परा चलनहरुलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँठाउँमा युवाहरुको समूहहरु बनाएर पनि पिङ हाल्ने गरिन्छ। पिङको मज्जा लिन भने बालबालिका देखि युवायुवती तथा वृद्धवृद्धाहरु पनि पछि पर्देनन्।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’...[फोटोफिचर]

  • २७ असोज, २०७६

काठमाडौं । ‘कहीँ नभएको जात्रा’को रुपमा परिचित चोक्टे नारायण जात्रा धुमधामका साथ मनाइएको छ । काठमाडौंको हाँडीगाउँमा  जात्रा धुमधामकासाथ मनाइएको

राष्ट्रपति सीको स्वागतका लागि सजियो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(फोटोफिचर)

  • २४ असोज, २०७६

काठमाडौं । शनिबारदेखि नेपालको दुईदिने राजकीय भ्रमणमा आउन लाग्नु भएका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि सजाइएको त्रिभुवन

अस्ताउँदो ०७६ को दशैं : टिका, जमरा, पिङ्ग र हरियाली [फोटोफिचर]

  • २४ असोज, २०७६

काठमाडौं । हिन्दू धर्मावलम्बीहरुको महान चाड दशैंको लगभग अन्ततिर हामी आइपुगेका छौं । देशका ७५ वटै जिल्लामा धुमधामसहित दशैं मनाइयो । कतिपय ठाउँमा